आकाश मै पुग तिमी फर्किन हत्तार धर्ती हुन्छ
जती माथी पुग्छौ तिमी समझना मा जननी हुन्छ
क्रीकेट नै जित तिमी पुग्न हत्तार आफ्नो देश हुन्छ
Celebration सम्झिदा पनि घर को सब्से best हुन्छ
आए आज यहाँ सम्म म
आफ्नो मुलुक चिनाउदै
देशको माया गाढा छ भित्र
जान्न कैले बिलाउदै
गोर्खालि रगत छ तातो
निस्के सब्को जान्छ सातो
चढिहिढ्छ शिखर को बाटो
बिर्सन्न कैले देश को माटो
0 Comments